सिजी टेलिकमलाई धक्का, उल्टियो अन्तरिम आदेश

उद्योगपति विनोद चौधरीको सिजी टेलिकमको पक्षमा यस अघि भएको अन्तरिम आदेश खारेज भएको छ । सर्वोच्च अदालतलेगत पुस १० गते जारी भएको अन्तरिम आदेश खारेज गरेको हो । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले उक्त आदेश दिएको थियो।त्यसपछि नेपाल दुरसञ्चार प्राधिकरणका तर्फबाट निमित्त कार्यालय प्रमुख पुरुषोत्तम खनालले सर्वोच्चमा पुस २४ गते भ्याकेटको निवेदन दायर गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर…

Logo