सार्वजनिक प्रशासन र डिजिटल टेक्नोलोजीको एकीकरणको प्रक्रियालाई सार्वजनिक प्रशासनमा डिजिटल रूपान्तरणको रुपमा लिइन्छ । यसले सार्वजनिक प्रशासनका क्षेत्रमा छुट्टा छुट्टै रुपमा प्रयोगमा रहेका डिजिटल टेक्नोलोजीको एकिकरणको पक्षपोषण गर्दछ ।सार्वजनिक प्रशासनका विद्यमान कार्य प्रणाली तथा प्रक्रियामा डिजिटल टेक्नोलोजीको प्रयोग तथा एकिकरणले सार्वजनिक प्रशासनलाई डिजिटल रुपान्तरणको बाटोमा डोर्याउने छ । डिजिटल प्रबिधिको प्रयोग तथा एकिकरणले सार्वजनिक सेवा…