सार्वजनिक हुन् नचाहने ४ सेलिब्रेटी (भिडियो रिपोर्ट)

(रामजी बलामी)मान्छेको स्वभाव अनेक खालका हुन्छन् । कोही चर्चामा आउन अनेक नाटक गर्छन् कोही भने चर्चा त के सञ्चारमाध्यमसँग बोल्न समेत चाहदैनन् । मानौ पत्रकार र क्यामेरा उनीहरुका लागि विष नै हो ।यसरी गुमनाम रहनु कतिपयका लागि रहर हुन सक्छ त कतिपयका लागि वाध्यता । सार्वजनिक नहुनुको तात्पर्य उनीहरु घरमै नजरवन्दीका रुपमा रहेका छन् भन्ने पनि…

Logo