सात सय ५३ तह मध्ये ६ सय ९९ स्थानीय तहमा बैंकिङ सेवा

काठमाडौंसरकारले गत असार मसान्तभित्र सात सय ५३ वटै स्थानीय तहमा बैंक पुर्‍याउने घोषणा गरेको थियो । अझै ५४ वटामा पुग्न बाँकी छ । ढिलै भएपनि ६ सय ९९ स्थानीय तहले बैंकिङ सेवा पाएका छन् ।डेढ वर्षको अवधिमा वाणिज्य बैंकहरूले चार सय चार स्थानीय तहमा शाखा विस्तार गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । सरकारले गत…

Logo