पूर्वराजा ज्ञानेन्द्र शाहले देश सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रेको बताएका छन् । पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै ज्ञानेन्द्रले भुलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश अप्ठेरोमा पुगेको दाबी गरेका हुन् ।पृथ्वीनारायण शाहका दिव्य उपदेशको औचित्य स्मरण गराउँदै उनले भनेका छन्, ‘नेपाल चार जात छत्तीस…