कोभिड १९ विरुद्धको भ्याक्सिनले जगायो आशा, ९० प्रतिशत सुरक्षित रहेको दाबी

काठमाडाैं ।कोरोना भाइरस (कोभिड–१९) ले संसारलाई आतंकित बनाइरहेका बेला एउटा नयाँ भ्याक्सिनले आशा जगाएको छ । कोभिडबाट संक्रमित रहेका व्यक्तिमा भ्याक्सिन प्रयोगपछि ९० प्रतिशत सुरक्षित रहेको अमेरिकी कम्पनी फिजेर र जर्मन कम्पनी बिओनटेकले जनाएका छन् । भ्याक्सिन उत्पादक कम्पनीले सोमबार विज्ञान र मानव जगतमा ९ नोभेम्बरको दिनलाई ऐतिहासिक भनेका छन् । ‘साइन्स र मानव जगत्का लागि आजको दिन…

Logo