जुम्लामा ६४ झोलुङ्गे पुल निर्माण

जुम्ला । यहाँका आठवटै स्थानीय तहमा ६४ झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । झोलुङ्गे पुल निर्माणपछि स्थानीय बासिन्दालाई बाह्रै महिना आवतजावत गर्न सहज हुन थालेपछि यहाँका स्थानीयवासी अहिले खुसी बनेका छन् ।गैरसरकारी संस्था सूर्य सामाजिक सेवा सङ्घ (फोर यस) जुम्ला टि.वि.एस.यु र हेल्भेटास नेपालको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत साविकको जिल्ला विकास…

Logo