सेनाध्यक्ष नरवणेको भ्रमण फलदायी : नेपाली सेना

भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको ३ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केका छन् । सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृतरथी प्रभुराम शर्माले  बिदाइ गरे ।प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न बुधवार उनी यहाँ आएका थिए ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार नै…

Logo