कैलालीमा कोरोनाबाट वडाध्यक्षको मृत्यु, संक्रमित कानुनमन्त्रीलाई उपचारका लागि काठमाडौं ल्याईंदै

कैलाली ।कोरोना सङ्क्रमित कैलालीको गौरीगङ्गा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना अस्पतालमा उपचाररत ७३ वर्षीय शाहको बिहान मृत्यु भएको नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले जानकारी दिइन् । बिरामी भएपछि कात्तिक १७ गते नमूना जाँच गराउँदा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।उनी तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा…

Logo