काठमाडाैं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि यस्ताे छ दीर्घकालीन कार्ययोजना (भिडियाेसहित)

काठमाडौं ।काठमाडौँ उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । सवारीसाधन दैनिक थपिने तर भएका सडक विस्तार, व्यवस्थापन र नयाँ सडक निर्माणको गतिमा आएको ढिलाइले अवस्था झन् कमजोर बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी एकीकृत कार्ययोजनाले औँल्याएको छ ।कार्ययोजना निर्माण कार्यदलका संयोजक महानगरीय ट्राफिक प्रहरी…

Logo