काठमाडौँ । नेपालको प्राचीन मार्गको रुपमा रहेको चन्द्रागिरी सडक मर्मत शुरू भएको ४ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन् सकेको छैन । गणेशमान मार्ग नामाकरण गरिएको यो सडक खण्ड १५ महिनामा निर्माण सम्पन्न गर्ने गरि पिएस किराँतेश्वर जेभीसँग सम्झौता गरी काम अघि बढाइएको भएपनि ४ वर्ष बितिसक्दा समेत सडक निर्माण सम्पन्न हुन नसकेको हो।चन्द्रागिरिदेखि पानीघाटसम्मको…