मेयरले प्रधानाध्यापक सरुवा गरेपछि वीरगञ्ज तनावग्रस्त

आर्थिक नगरी वीरगञ्जको माइस्थानस्थित विधापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा गरेपछि विद्यार्थीले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरूद्ध आज बिहानैदेखि घण्टाघरमा नारा जुलुस गर्न थालेपछि घण्टाघर तनावग्रस्त भएको छ ।महानगरपालिकाले शुद्धीकरण अभियानअन्तर्गत प्रअ मेहताको सरुवा सुखचैना माविमा गरेपछि विद्यार्थीले आइतबारदेखि नै प्रमुख सरावगीविरूद्ध नाराबाजी गर्दै आएका छन्।प्रअ मेहताले शैक्षिक अवस्था तहसनहस पारेको, शिक्षालाई अंग्रेजी माध्यम…

Logo