चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेसवुकमा गाली गरेको आरोपमा चितवनबाट एक जना पक्राउ परेका छन् । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका होटल व्यवसायी सुवोध श्रेष्ठलाई चितवन प्रहरीले पक्राउ गरेको हो ।प्रचण्डलाई सामाजिक सञ्जाल गाली गलौज गर्ने हिसावले प्रधानले स्टाटस लेखेको भन्ने उजुरीको आधारमा प्रधानलाई आइतबार पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एसपी सुशिलसिंह राठौरले…