काठमाडौंपूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालका न्यायालय बिचौलिया र माफियाहरुले घेरिएको बताएकी छन् ।पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिभलमा ‘अन्यायमा महिला’ शीर्षकमा आफ्नो मन्तव्य राख्दै नेपालकी प्रथम महिला प्रधानन्यायाधीश कार्कीले न्यायाधीशहरुको राजनीतिक आस्थाले पनि न्यायालयले सकारात्मक भूमिका खेल्न नसकेको गुनासो गरिन् ।राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थका लागि न्यायालयलाई प्रभाव पार्ने गरेको उल्लेख गर्दै उनले भनिन्, ‘न्यायाधीशहरुको राजनीतिक आस्थाले…