काठमाडौँवायु लगायत प्रदूषणले काठमाडौंको जनजीवन नराम्ररी प्रभावित भएको छ । सवारीसाधनले फालेको धुवाँ, सडकको धुलो र अन्य प्रदूषणले पैदल हिँड्न र सास फेर्न कठिन भइरहेको छ ।तर वातावरण प्रदूषण नियन्त्रण गर्न उपभोक्ताबाट उठाइएको पैसा प्रयोगमा आउन सकेको छैन । सरकारले पेट्रोलियम पदार्थ ( डिजेल र पेट्रोल ) प्रयोग गरे बापत उपभोक्ताबाट प्रतिलिटर ५० पैसा प्रदूषण…