नवौं नीक इलेक्ट्रो टेक–२०१८ को भव्य शुभारम्भ

काठमाडौंराजधानीको भृकुटी मण्डपमा नीक इलोक्ट्रो टेक २०१८ (विद्युतीय सामाग्रीहरुको मेला) को भब्यरुपमा शुभारम्भ भएको छ । अन्तर्राष्ट्रियस्तरको विद्युतीय सामाग्रीहरुको प्रदर्शनीको शुभारम्भ उर्जामन्त्री बर्षमान पुनले गर्नुभएको भएको हो ।मेलामा स्वदेशी तथा मल्टिनेसनल कम्पनीहरुको विद्युतीय उत्पादनहरु ७७ वटा आकर्षक स्टल मार्फत प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीको पहिलो दिन नै उल्लेखनीय रुपमा अवलोकनकर्ताहरुको उपस्थिति रहेको आयोजकले जानकारी दिएको…

Logo