बढी भ्रष्टाचार शिक्षा र संघीय मामिलामा : अख्तियारको वार्षिक प्रतिवेदन

काठमाडौँमुलुकमा सबैभन्दा वढी भ्रष्टाचार शिक्षा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका निकायमा हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमा अन्य क्षेत्रमा भन्दा शैक्षिक क्षेत्र र संघीय मामिला मन्त्रालय अन्तर्गतका निकायमा बढी भ्रष्टाचार हुने गरेको उल्लेख छ । आयोगले प्रतिवेदन सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।शैक्षिक क्षेत्रमा भ्रष्टाचार भएको…

Logo