महेन्द्रनगर । भीमदत्त नगरपालिकामा फेरि छाडा पशु चौपाया समस्या बल्झाउने खेल सुरु भएको छ । भीनपा वडा नं. १९ मा बागफाँटामा छाडा चौपाया व्यवस्थापन कार्य सुरु गरिएपछि त्यसलाई असफल बनाउने प्रयास गर्न थालिएको हो ।स्थानीय तह निर्वाचनपछि छाडा पशु चौपायाको समस्या बल्झाउँदै आएको गिरोह फेरि समस्या बल्झाउन सक्रिय हुन थालेको छ । चुनावपछि त्यो गिरोहले…