रामेछापरामेछापको रामेछाप बजारमा आगलागी भएको छ । आज बिहान करिब २ बजेको समयमा आगलागी भएको हो । आगलागीबाट रामेछापको माथिल्लो बजारमा राखिएका पाइपहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।आगलागीबाट मानवीय क्षति नभए पनि लाखौंको धनमाल जलेको बताइएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आए पनि…