तेस्रोपटक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रालयले भन्यो – अन्जानबस त्रुटी

काठमाडौंराष्ट्रपति विद्यादेवी भण्डारीले इन्डोेनेशियाका राष्ट्रपति जोको विदोदोलाई त्यहाँका सुनामी पीडितप्रति सहानुभूति तथा समवेदना सन्देश पठाएकी छन् । भण्डारीले पठाएको पत्रमा ‘समवेदना सन्देश’ नै उल्लेख छ । त्यस सम्बन्धमा सार्वजनिक विज्ञप्तिमा मात्रै गल्तीबस बधाई शब्द परेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।परराष्ट्रले हिजो साँझ तेस्रोपटक जारी विज्ञप्तिमा माफी मागिएको छ । शुरुमा बधाई दिइएको भन्दै बक्तव्य जारी गरेको…

Logo