(रामजी बलामी)जनताका अभिभावक हुन् नेता । जसरी एउटा बच्चाले आफ्नो अभिभावक खोजी गर्छ त्यसरी नै जनताले पनि नेताको खोजी गरिरहन्छ । चाहे नेताले वेवास्तै किन नगरुन् । नेतालाई तौलिने र छान्ने भनेकै जनताले हो । नेताहरुलाई डष्टविनमा फाल्ने कि रातो कार्पेट ओछ्याउने भन्ने निक्र्यौल जनताले नै गर्दछन् ।गणतन्त्रमा त झन जनता नै सर्वेसर्वा हन्छन् । जनताले…