‘मानव बनाउने’ भन्दै क्रिश्चियन धर्मको प्रचार गर्ने २ भारतीय पक्राउ

पोखरा । क्रिश्चियन धर्मको प्रचार गर्दै हिडेका २ भारतीय नागरिक पक्राउ परेका छन् । मानव बनाउने भन्दै क्रिश्चियन धर्म परिवर्तन गराउन खोज्ने एक महिला र एक पुरुषलाई पक्राउ गरिएको हो ।पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । उनीहरुबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।भदौं १ गतेदेखि लागू भएको नयाँ संहिताले…

Logo