काठमाडौँनेपाली काँग्रेसको सर्वोच्च निकाय महासमिति बैठक आज शुक्रवार देखि शुरु हुदैछ । विधान संशोधन मुख्य एजेण्डाका साथ शुरु हुन लागेको महासमिति बैठकमा अन्य चारवटा दस्तवेजपनि पेश हुदैछ । पुस ३ गते सम्म बस्ने उक्त बैठकको उद्घाटन भने भोली शनिवार मात्र हुने भएको छ ।पहिलो दिन आज अपरान्ह पार्टी प्रधान कार्यालय सानेपामा नाम दर्ता तथा स्वागतको…