इञ्जिनीयरको निर्वाचन सम्पन्न : मतगणना आज देखि हुने

काठमाडौँनेपाल इञ्जिनीयर्स एशोसिएशनको नयाँ नेतृत्वको लागि ३२ औँ कार्यकारिणी समितिको निर्वाचन शुक्रबार सकिएको छ । काठमाडौँ लगायत देशभरि बिहान ८ बजेबाट शुरु भएको निर्वाचन सम्पन्न भएको निर्वाचन समितिका सदस्य मदन तिमिल्सिनाले जानकारी दिनुभयो ।तिमिल्सिनाका अनुसार शनिबार (आज) देखि मतगणना गरिनेछ । निर्वाचनमा प्रगतिशील र प्रजातान्त्रिक इञ्जिनीयर समूह प्रतिस्पर्धामा छन् । अध्यक्ष पदमा प्रगतिशीलबाट प्रा डा…

Logo