विज्ञटोलीबाट गोली जाँच गर्नुपर्ने आयोगको भनाई : भक्तपुर इन्काउन्टर

काठमाडौँभक्तपुरमा गत साउनमा दुई युवा मारिएको घटनाको छानबिन लम्बिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले उक्त घटना भए लगतै छानबिन सुरू गरेको थियो । चार महिनाको अनुसन्धानपछि पनि घटना इन्काउन्टर हो होइन आयोग निष्कर्षमा पुग्न सकेको छैन ।पेप्सीकोलाका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरी इन्काउन्टरमा मारिएको भनिएका अजय तामाङ र गोपाल…

Logo