काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायको लागि भन्दै विप्लव माओवादीले सडक आन्दोलन थालेको छ । विप्लव माओवादीले आईतबारदेखि देशैभर सडक आन्दोलन थालेको हो ।७७ जिल्लामा विप्लव माओवादीले ‘निर्मलालाई न्याय दिन नसक्ने सरकार राजीनामा दे, हत्यारा फाँसी दे, प्रहरी प्रशासन मुर्दावाद’ जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका छन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पनि विप्लव…