ललितपुरमा दुर्घटना, ट्राफिक प्रहरीको मृत्यु

ललितपुरमा भएको सवारी दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु भएको छ । ललितपुरको एकान्तकुनामा गएराती भएको सवारी दुर्घटनामा  महानगरीय ट्राफिक प्रहरी वृत कालीमाटीमा कार्यरत प्रहरी जवान सुमन प्रसाद कँडेलको मृत्यु भएको हो ।कँडेलले चलाएको बा ९४ प ६१९७ नम्बरको स्कुटर गएराती साढे ९ बजे दुर्घटना भएको हो । सडकमा लडिरहेको अवस्थामा भेटिएका कँडेललाई बा १६ च ६८०२ नम्बरको कारका…

Logo