सहकारीको ६६ लाख रुपैया हिनामिना गर्ने पक्राउ

प्रहरीले ६६ लाख रुपैया हिनामिना गर्ने एक सहकारीका ब्यबस्थापकलाई पक्राउ गरेको छ।  दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको उक्त रकम हिनामिना गर्ने रमिता चौधरीलाई गए राति पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले चौधरीलाई भालुवाङ बजारबाट पक्राउ गरेको हो । चौधरीलाई घोराहीबाट काठमाडौँ जाँदै गरेको अवस्थामा अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रहरी…

Logo