काठमाडौँसरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत १७ सहसचिवसहित १८९ कर्मचारीलाई सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार खरिदार देखि सहसचिवसम्मका कर्मचारीको ठूलो संख्यामा सरुवा गरेको हो ।प्रदेश र स्थानीय तहमा अहिले पनि कर्मचारी अभाव यथावत् छ । सहसचिव र उपसचिवस्तरका कर्मचारीको छिटोछिटो सरुवा गरी प्रशासनलाई अस्थिर पार्ने गरेको आरोप सरकारमाथि लाग्दै…