गोविन्द केसीको सरकारलाई अल्टिमेटम ( भिडियो सहित )

काठमाडौं डाक्टर गोविन्द केसीले कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्षीया निर्मला पन्तका हत्यारालाई पक्राउ नगरे १६ औं अनसन शुरु गर्ने चेतावनी दिएका छन् ।डाक्टर केसीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरि बिभिन्न ३ बुंदे माग राख्दै उक्त माग सम्बोधन नभए अनसन बस्ने चेतावनी दिएका हुन् । उनले १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल…

Logo