काठमाडौँप्रदेश ३ को भौतिक पूर्वाधारमन्त्रीबाट हटाइएका केशव स्थापित अनुगमनका लागि रसुवा आएका छन् । मन्त्री हुँदा प्रदेशबाट रसुवाका लागि बनाइएका योजनाको कार्यान्वयन अवस्था हेर्न आएको स्थापितले बताए ।उनले भने, ‘रसुवा धेरै सम्भावना भएको जिल्ला हो, म मन्त्री हुँदा यहाँका लागि धेरै योजना छुट्टाएको थिएँ, त्यसैले मन्त्रीबाट हटे पनि यहाँका लागि बनाइएका योजना आफैँ हेर्न आएको…