शक्ति प्रदर्शनमा नेता प्रकाण्डले भने – सरकार नै बलात्कारी हो !

काठमाडौँनेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शक्ति प्रर्दशन गरेको छ । शनिबार नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन दिवसको विशाल जनसभा कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रम मार्फत आधिकारीक पार्टीले आधिकारिक धारणा समेत प्रस्तुत गरेको छ । सरकारको विषयमा आफ्नो धारणा प्रस्तुत गरेपछि पार्टी आफ्नो कार्यगत नीतिमा भने अलमल देखिएको छ । लामो समय देखि देशमा पुनः…

Logo