गैह्रीगाउँमा छुरा प्रहार: २ जना घाइते, ३ जना पक्राउ

राजधानीको गैह्रीगाउँमा छुरा प्रहारबाट दुई जना युवा घाइते भएका छन् ।घाइते हुने मध्ये एक जनाको नाम अनिल श्रेष्ठ रहेको छ भने अर्काको नाम खुल्न सकेको छैन।  उनीहरु दुवै जनाको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको जनाएको छ।  पक्राउ पर्नेहरुको नाम  मनिस बानिया, मुन्ना र महेश भएको…

Logo