नापी कार्यालयका सर्वेक्षक दुई लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई दुई लाख रुपैयाँ घुससहित मगंलबार पक्राउ गरेको छ ।अख्तियारले विशेष सुराकीको आधारमा चौधरीलाई पक्राउ गरिएको जनाएको छ । श्रेस्तामा १ बिघा ३ कठ्ठा जग्गा हुनुपर्नेमा कर्मचारीको लापरवाहीका कारण १ कठ्ठा ३ धुर लेखिएको श्रेस्ता सच्याउन सर्वेक्षक चौधरीसँग घुस लिएको जनाइएको छ ।सर्वेक्षक चौधरीले सेवाग्राहीसँग…

Logo