नवलपरासी नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३७ जना गम्भीर घाइते भएका छन् । बसमा करिब ६० यात्रु सवार रहेको प्रहरीको अनुमान छ । सुनसरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस आज बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय…