काठमाडौंनेपालमा दैनिक जसो सवारी दुर्घटना हुनु सामान्य जस्तै बनेको छ । तर चार्डपर्वमा यस्ता दुर्घटना अरु बेला भन्दा वढी हुने क्रम वर्षेनी वढीरहेको छ । यस वर्षको दशैंमा पनि काठमाडौं उपत्यकामा मात्र सवारी दुर्घटनाकै कारण १३ जनाको ज्यान गएको छ । उपत्यका बाहिर समेत गर्दा ३८ जनाले यसकै कारण ज्यान गुमाएका छन् ।यसमा सवारी चालकहरुको…