वडाध्यक्षले नै भारतीयलाई नागरिकता बेच्न लागेपछि ४ जना माथि मुद्दा

राजविराजनक्कली बावु बनेर भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन खोज्ने वडाध्यक्ष सहित चार जना विरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१४ का बिन्देश्वरी यादवसहित चार जनाविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो । नागरिकता बेच्न खोजेको आरोप लगाउँदै स्थानीय कप्लेश्वर यादवले सोही वडाका वडाध्यक्ष रामनारायण यादव, वडा सचिव महेशनारायण…

Logo