काठमाडौंदशैँको बिदा सकिएर आइतबार देखि नै सरकारी कार्यालय खुले पनि कर्मचारी र सेवाग्राहीको चहलपहल बढ्न सकेको छैन । दशैँ मान्न उपत्यकाबाट बाहिरिएका मानिस क्रमशः आउन थालेपछि राजधानीमा चहलपहल शुरु भए पनि कार्यालयहरु भने अझै सुनसान छन् ।राजधानी आएका मानिस पनि टीका–जमरा लगाएर परिवारका साथ हिँडेको देख्न सकिन्छ । धेरै कर्मचारी बिदा लिएर बसेका छन् ।…