५ हजार ९ सय पदमा ५ लाख ६७ हजार आवेदन : लोकसेवा आयोग

काठमाडौंयुवाहरूबीच सरकारी सेवा प्रवेशका लागि अत्याधिक आकर्षण देखिएको छ । लोकसेवा आयोगले आवेदन मागेका पद संख्या भन्दा ९५ गुणा धेरै दरखास्त परेका छन् । आयोगले गत वर्ष ५ हजार ९ सय ७० पदका लागि दरखास्त आह्वान गरेको थियो । त्यति पदका लागि ५ लाख ६७ हजार ८ सय ५३ जनाले आवेदन दिए ।‘मागिएको पद संख्या…

Logo