लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको छालासहित पाँच जना पक्राउ

नेपालगन्ज लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको छाला सहित ५ जना कोहलपुरबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बिहीबार कोहलपुर २ मा रहेको एक होटलबाट छालासहित रंगेहात उनीहरुलार्इ पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–४ बाँकेका ४१ बर्षीय थमन दमाई, सोही ठाउँका २८ बर्षीय दीपक सुनार, २१ बर्षीय बलराज ऐडी, कोहलपुर–१…

Logo