काठमाडौंसत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ क्षेत्र नम्बर ७ मा पार्टीको सिट गुम्ने गरी उपचुनाव नहुने बताएका छन् ।पाथीभर समाज ताप्लेजुङले बुधबार काठमाडौँमा दसैँ तिहार सहितका चाडपर्वका अवसरमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपाको सिट गुम्ने गरी चुनाव नहुने बताएका हुन् ।‘काठमाडौँको क्षेत्र नम्बर ७ मा वामदेव गौतम उठ्ने र जित्ने…