महँगी नियन्त्रण गर्न अर्थ समितिको सरकारलाई निर्देशन

काठमाडौँप्रतिनिधिसभा अर्थ समितिको मंगलबारको बैठकले वर्षैपिच्छे चार्डपर्वमा मूल्यवृद्धि हुने गरेकाले त्यसलाई कानुन बनाएर नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । आगामी वर्षदेखि चाडपर्व आउनु भन्दा दुई महिना अघि नै सामानको सञ्चिति कति छ र बिक्री मूल्य कति हो भन्ने तय गर्नेबारे कानुनी व्यवस्था मिलाउन समितिले सरकारलाई निर्देशन दिएको हो ।महँगी नियन्त्रण नगर्दा सर्वसाधरणलाई चाडपर्वमा थप…

Logo