साना गाडीले पनि आजबाट टिकट बुकिङ लिने

काठमाडौँमाइक्रोबस, हाइस र टाटासुमो व्यवसायीले दसैँका यात्रुका लागि मंगलबारबाट अग्रिम टिकट बुकिङ खोल्ने भएका छन्  । यातायात व्यवस्था विभागसँग सोमबार भएको छलफलपछि व्यवसायीले यस्तो सहमति गरेको विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए ।‘मंगलबारबाट अग्रिम टिकट बुकिङ खोल्न व्यवसायी सहमत भएका छन्,’ उपाध्यायले भने । व्यवसायीले अग्रिम टिकट बुकिङ नगरेको तथा यात्रुसँग बढी भाडा लिएको विभागसमक्ष स्वीकार समेत गरेको…

Logo