आमाको किरिया नगर्दा गरिएको जरिवाना तिर्न नसक्दा सामाजिक बहिष्कार

गौशाला । आमाको किरिया नगरेको भन्दै महोत्तरीको सोनमा–८ सिंहासनीको एक परिवार सामाजिक वहिस्कारमा परेको छ । स्थानीय पानोदेवी यादवको मृत्युपछि कर्मकाण्ड नगर्दा तोकिएको जरिवाना तिर्न नसक्दा उनका छोरा जिनिस राय (यादव) बहिष्करणमा परेका हुन्।सामाजिक परम्पराअनुसार किरिया नगर्दा उनलाई गाउँलेको ‘पञ्चायत’ ले १ लाख २५ हजार जरिवाना तोकेको थियो । तराई–मधेसका जिल्लामा जातिपिच्छे जातीय नेता (माइजन)…

Logo