स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिने सरकारको निर्णय

काठमाडौंसरकारले सवारी चालक अनुमतिपत्र ( स्मार्ट लाइसेन्स ) छाप्ने जिम्मेवारी निजी कम्पनीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले सरकारद्वारा छापिँदै आएको स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिने निर्णय गरेको हो ।यातायात व्यवस्था विभागले उक्त कार्ड छाप्नका लागि दश वटा मेसिन खरिद गरेपछि हाल चार वटा मात्र सञ्चालनमा रहेको छ । विभागले पटकपटक छोटो…

Logo