म भ्रष्टाचार गर्दिन, तपाईं पनि नगर्नुस् : मुख्यमन्त्री शाही

जुम्ला“भ्रष्टाचार नैतिकहिनको उद्यम हो । इज्जत सकिएकाको गलत पेशा हो । यो समाजबाट निरुत्साहित गर्न म प्रतिबद्ध छु र भ्रष्टाचार गर्दिन”, जनप्रतिनिधिसँग शनिबार जुम्लामा आयोजित अन्र्तक्रिया कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्कल्प गर्नुभयो ।कर्णालीमा डोजर आतङ्कको जनगुनासो आइरहँदा यसबाट सबै स्थानीय जनप्रतिनिधि पारदर्शी बन्न मुख्यमन्त्री शाहीले सुझाउनुभयो । “म भ्रष्टाचार गर्दिन,” उहाँले भन्नुभयो,…

Logo