नेपालका लागि अमेरिकी राजदूतमा र्‍यान्डी बेरी नियुक्त

काठमाडौंनेपालका लागि अमेरिकी राजदूतमा र्‍यान्डी बेरी नियुक्त भएका छन् ।नेपालका लागि अमरिकी दूतावासले ट्वीटमा भनेको छ, ‘राजदूतमा हालै नियुक्त बेरीलाई नेपालमा स्वागत गर्न दूतावास परिवार उत्सुक छौं ।’ कुटिनीतिज्ञ र्‍यान्डी बेरी अमेरिकी विदेश मन्त्रालय अन्तर्गत यौनिक अल्पसंख्यक ( एलजिबिटिआई ) का क्षेत्रमा कार्यरत थिए ।बेरी यस अघि सन् २००७ देखि ०९ सम्म नेपालमा डेपुटी चिफ…

Logo