कञ्चनपुरमा फेरि घट्यो अनौठो घटना, जेठानकी श्रीमती ज्वाईले भगाए

कञ्चनपुर । कञ्चनपुरमा फेरि अर्को अनौठो घटना घटेको छ । भारत घर भई कञ्चनपुरमा बस्दै आएका एक व्यक्तिले आफ्नै जेठानकी श्रीमती भगाएका छन् । भारतको पिलिभित घर भई भीमदत्त नगरपालिका–५ सुकासालमा बस्दै आएका ३० वर्षीय पन्नालाल मोर्याले आफ्नै श्रीमतीका दाईको श्रीमती भगाएका हुन् ।विगत १५ वर्षदेखि सुकासालमा बस्दै आएका पन्नालालले जेठान हरिस दमाईकी श्रीमती द्रोपती…

Logo