काठमाडौंसातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर असोज २५ गते देशभरिका ९ सय किशोरीहरुले आफ्नै सवालमा सामुदायिक रेडियोमा वहस गर्ने भएका छन् ।किशोरीले आफैंले नेतृत्व गरेर रेडियोमा बहसमूलक कार्यक्रम गर्दै समुदायमा देखा परेका बालिका र किशोरीको समस्या तथा त्यसको न्युनिकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे जानकारि गराउनेछन् । जसमा ३ सय किशोरी एक दिन रेडियो प्रस्तोताको…