काठमाडौंदशैंको मौका छोपी साना सवारीसाधनले गर्ने बदमासी अझै रोकिएको छैन । केही अघि टिकट खोल्ने सहमति गरेका साना सवारीहरूले टिकट छैन भन्दै यात्रुसँग बढी भाडा लिने गरेको गुनासो बढ्न थालेको छ ।विशेषगरी गौशाला तथा कोटेश्वरबाट बीपी राजमार्गमा चल्ने माइक्रोबस तथा सुमो लगायतका साना गाडीले सरकारले तोके भन्दा पनि बढी भाडा लिएको पाइएको यातायात व्यवस्था विभागले…